उपलब्धि र चुनौतीको आलोकमा मधेश आन्दोलनका १८ वर्ष

Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali)
विषय : उपलब्धि र चुनौतीको आलोकमा मधेश आन्दोलनका १८ वर्ष
वक्ता : तुलानारायण साह, राजनीतिक विश्लेषक र पुष्षा ठाकुर, उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
कार्यक्रम मिति : माघ , २०८१/January 21, 2025 (मंगलबार, दिउँसो ३ बजे)
कार्यक्रम स्थान : मार्टिन चौतारी, थापाथली, काठमाडौँ