नेपालमा महिला विरुद्ध हुने हिंसाका घटनाहरूको अन्तरवस्तु विश्लेषण

Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali)

शीर्षक : नेपालमा महिला विरुद्ध हुने हिंसाका घटनाहरूको अन्तरवस्तु विश्लेषण

वक्ताहरू : रचना भट्टराई, कार्यक्रम विश्लेषक, युएन वमन नेपाल सब्रिना शाक्य, अनुसन्धान तथा विश्लेषण अधिकृत, शान्तिका लागि साझा अभियान स्मृति राई, अनुसन्धाता, डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल

मिति र समय: 23 March 2021/१० चैत २०७७ (मंगलबार, दिउँसो ३ बजे)

 स्थान : जुम आईडीका लागि तलको लिंकमा नाम दर्ता गर्नुहोस् : https://bit.ly/30N7I6v

‘डेमोक्रेसी डायलग’ डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजनामा हुने मासिक छलफल श्रृङ्खला हो । नेपालको राजनीति र सुशासन खासगरी संघीयता, समावेशिता‚ समानता‚ आदि मुद्धाहरूमा बहस तथा पैरवी गर्नु छलफलको ध्येय रहेको छ । यो हरेक अंग्रेजी महिनाको तेस्रो मंगलवार हुने गर्दछ ।