प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध : व्यवस्था र व्यवहार
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali)
विषय : प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध : व्यवस्था र व्यवहार
वक्ता : भरत बहादुर केसी, प्रदेशसभा सदस्य, बागमती प्रदेश र मञ्जली शाक्य बज्राचार्य, उप–प्रमुख, ललितपुर महानगरपालिका
मिति: पुस ३, २०८० (December 19, 2023), मंगलबार दिउँसो ३:०० बजे
समय तथा स्थान : मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ