नेपालको स्वास्थ्य सेवा : व्यवस्था र बेथिति
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali)
शीर्षक : नेपालको स्वास्थ्य सेवा : व्यवस्था र बेथिति
वक्ताहरू : अञ्जना विशंखे, प्रतिनिधिसभा सदस्य डा. जीवन क्षेत्री, प्याथोलोजिष्ट/जनस्वास्थ्य अभियन्ता
मिति र समय : 17 August 2021/१ भदौ २०७८ (मंगलबार, दिउँसो ३ बजे)
स्थान : जुम आईडीका लागि तलको लिंकमा नाम दर्ता गर्नुहोस् : https://bit.ly/37oVd4t