न्यायको खोजीमा नागरिक : घरेलु हिंसा पीडितको काठमाडौँमा क्रन्दन
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali)
विषय : न्यायको खोजीमा नागरिक : घरेलु हिंसा पीडितको काठमाडौँमा क्रन्दन
वक्ता : प्रणेता, अभियानी, वृहत नागरिक आन्दोलन र मनिषा साह, पीडित (आरती साहको बहिनी)
मिति: माघ २, २०८० (January 16, 2024), मंगलबार दिउँसो ३:०० बजे
समय तथा स्थान : मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ