बेवस्ता गरिएको अर्को महाव्याधि: नेपालमा महिलाविरुद्ध हिंसा घटनाबारे संप्रेसित खबरका विश्लेषण (वैशाख २०७८)
Media Studiesमहिलाविरुद्ध हिंसाडेमोक्रेसी रिसोर्स सेन्टर नेपालले सन् २०१८ दखिे २०२० को अवधिमा सञ्चारमाध्यम, इन्सेक र नेपाल प्रहरीले सार्वजनिक गरेका महिलाविरुद्ध हिंसाबारे घटनाहरूको नेपाल मनिटरले संकलन गरेको तथ्यांकलाई उपयोग गर्दै यी घटनाहरू सञ्चारमाध्यमले कसरी सम्प्रेषण गरे भनेर विश्लेषण गरेको छ । यस प्रतिवेदन कोक्याप नेपाल/नेपाल पिस मनिटरिङ् प्रोजेक्टसँगको संयुक्त सहकार्यमा तयार गरिएको हो।
साझेदारी गर्नुहोस्: