स्थानीय तहमा कोभिड-१९ संक्रमितको आइसोलेशन र व्यवस्थापन (साउन २३, २०७७)
covid19डीआरसीएनले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारले चालेका कदमहरूबारे फोनमार्फत जिल्ला र स्थानीय तहका प्रतिनिधिहरूसँग अन्तर्वार्ता गर्नुका साथै आधिकारिक कागजात अध्ययन र मिडिया अनुगमन गरी पाँचौ अपडेट प्रकाशन गरेको छ । यो अपडेटमा आइसोलेशन स्थलको व्यवस्थापन र चुनौतीको विषयमा अध्ययन गरिएको छ ।
साझेदारी गर्नुहोस्: